उद्योग वाणिज्य महासंघ चुनाव : प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको परिणाम आयो « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको परिणाम आयो


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।

पछिल्लो परिणामअनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत सहित बिजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाह कुनै मत पनि प्राप्त गरेका छैनन ।

यसैगरी गण्डकी प्रदेशबाट बाबुरम गिरी ९ मतसहित बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट जसमेर मियाँले १० मत प्राप्त गर्दै बिजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरे ।

कर्णाली प्रदेशबाट लालिमान बुढाले ७ मत प्राप्त गरेर बिजी बन्दा उनका प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मत प्राप्त गरेका छन् । सुदुरपश्चिमबाट पुष्पराज कमरले ८ मत प्राप्त गरे बाजी मार्दा उनका प्रतिस्पर्धी देवबहादुर रोकायले २ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५७ बजे

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु