पोखरामा एकैदिन कोरोना संक्रमित पाँचको मृत्यु « Khabarhub

पोखरामा एकैदिन कोरोना संक्रमित पाँचको मृत्यु


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पछिल्लो २४ घण्टामा पोखरामा कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । यसअघि ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको सोमबार दिउँसो मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जाएको हो ।

आइतबारमात्र कोरोना पुष्टि भएकी उनलाई पहिलेदेखि नै निमोनियाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको बुलेटिनमा उल्लेख छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६० पुगेको स्वास्थ्य निर्देशनालयले जाएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : १६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार