ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट १० वर्षीय रेहना खातुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को २ त २०२३ को ट्रयाक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १० वर्षीय रेहना खातुनको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा हरिनगर–८ का ३० को इरफान मियाँ सामान्य घाइते भएकी छन् । उनकी भतिजी १२ वर्षीय रक्सना खातुन पनि सामान्य घाइते भएकी छन् । घाइतको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १ : १६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय