मन्त्रिपरिषदको नियमित बैठक अपराह्न बस्दै « Khabarhub

मन्त्रिपरिषदको नियमित बैठक अपराह्न बस्दै


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषदको नियमित बैठक आज अपराह्न डाकिएको छ ।

प्रधामन्त्री निवास बालुवाटारमा अपराह्न ४ बस्ने बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको छ।

सचिव बुढुवाका लागि सिफारिस भएकामा सहसचिव पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य छन्।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना