मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता « Khabarhub

मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठकअघि बिहान ११ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले के विषयमा छलफल गरे भन्ने केही खुलाइएको छैन ।

यद्यपि उनको सचिवालयले यो भेटवार्तालाई नियमित भनेको छ । पार्टी विवाद चरमोत्कर्षमा पुगेका ओलीले राष्ट्रपतिसँग भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रधानमन्त्रीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक पनि डाकेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  २ : ०० बजे

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय

अझै बनेन संसद् हल, सभामुखले जंगिँदै भने- दैनिक एक करोड जरिवाना तिराउँछौँ

काठमाडौं- सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद्

अमेरिकी सांसद नै भन्छन् : युद्धले केही दिएन, इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।