वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा दोलखामा कांग्रेसद्वारा प्रदर्शन  « Khabarhub

वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा दोलखामा कांग्रेसद्वारा प्रदर्शन 


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– गृह जिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दोलखामा कांग्रेसले प्रदर्शन गरेको छ ।

सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित प्रदर्शन गरेको हो ।

सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयबाट सरकार‍विरुद्ध शंख जुलुस निकालिएको थियो ।

जुलुसलगत्तै सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले सरकारी रवैयाको विरोध गरेको थियो।

प्रदर्शनकै क्रममा कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ६ : ०८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच