बर्दियामा बस र्दुघटना ३३ जना घाइते « Khabarhub

बर्दियामा बस र्दुघटना ३३ जना घाइते


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित खैरापुरमा बस दुर्घटना भएको छ।

गुलरियादेखि पश्चिमतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन्।

गेरुवा गाउँपालिका निवासी माण्डवी थापा गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँके रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए।

बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

बर्दिया अस्पतालबाट ४ जनालाई बाँके रेफर गरिएको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए।

अन्य घाइतेहरुको बर्दिया अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : २० बजे

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने