शव दाहसंस्कार गर्नेबेला जब युवती उठेपछि…! « Khabarhub

शव दाहसंस्कार गर्नेबेला जब युवती उठेपछि…!


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हामीले यस्तो घटना सायदै सुनेका हौँला । सुने पनि फिल्ममा मात्र । तर यस्तो घटना भारतको उत्तर प्रदेशमा भने साँच्चिकै भएको छ ।

उत्तर प्रदेशको मेरठा जिल्लामास्थित मवानामा एक युवतीको मृत्यु भएको भनेर शव गाड्न लागिएको थियो ।

त्यहि बेला नै नै युवती जुरुक्क उठेपछि सबे चमत्कार भयो भन्न थाले । तर केहि घण्टा पछि नै उक्त युवतीको मृत्यु भयो ।

कसैले यसलाई चमत्कार र कसैले अस्पतालको लापरवाही बताईरहेका छन् । एक २१ वर्षकी उक्त युवती स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

२४ अगस्टमा उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा डाक्टरहरुले उनलाई मृत घोषित गरे । तर अन्तिम संस्कारका बेला उनी जुरुक्क उठेकी थिइन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ४१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार