अमेरिकामा थप १ लाख ७३ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा थप १ लाख ७३ हजारमा संक्रमण


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी संक्रमण देखिएको अमेरिकामा आज भने संक्रमण केही घटेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ८६१ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५१ लाख ५२९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ५५ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६० लाख १५ हजार ३० जनामध्ये २६ हजार ४४८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८८ हजार ९०६ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी