घरेलु मैदानमा लेस्टरसँग हार्‍यो सेफिल्ड « Khabarhub

घरेलु मैदानमा लेस्टरसँग हार्‍यो सेफिल्ड


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी भएको छ ।

आइतबार भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक एक गोल गरे ।

सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लेष्टरको ११ खेलमा २१ अंक भएको छ । सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ५१ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन