आज नेप्से ७२.२८ अंकले बढ्यो  « Khabarhub

आज नेप्से ७२.२८ अंकले बढ्यो 


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबारको ७२.२८ अंकले बढेको छ ।

आज ११ बजे १९३२.११ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ७२.२८ अंकले बढेर २००४.३९ को बिन्दुमा पुगेको छ ।

तीन बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ३.७४ प्रतिशतले बढेको हो । यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ ।

त्यसैगरी आज कारोबारमा आएका २०६ कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर ६० हजार ५५ पटक खरिद विक्री हुदाँ ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ६ लाख ८६ हजार ८६० कित्ता शेयर ६ हजार ९४० पटक खरिद विक्री हुदाँ १ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ३० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका