बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको स्वास्थ्य चिन्ताजनक « Khabarhub

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको स्वास्थ्य चिन्ताजनक


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या आएको समाचार बाहिरीएको छ । दिलीपको स्वास्थ्य विग्रिएको बारे उनकी पत्नी सायरा बानोले जानकारी दिएकि छिन् ।

पुराना अभिनेता दिलीप कुमार र अभिनेत्री सायरा बानोको जोडी फ्यानमाझ निकै लोकप्रिय छ । सायरा श्रीमान दिलीप कुमारको निकै ख्याल राख्छिन् । यसैबीच दिलीप कुमारको स्वास्थ्य विग्रिएको जानकारी दिदै सायराले दिलीपका लागी स्वास्थ्य लाभको कामना गर्न सबैलाई अपिल गरेकि हुन् ।

सायराका अनुसार दिलिप अहिले निकै कमजोर अवस्थामा पुगेका छन् । उनको इम्यूनिटी सिस्टम निकै कमजोर बनेको छ । तसर्थ उनको स्वास्थ्य लाभका लागी सबैको कामना आवश्यक रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ४० बजे

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई