भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक « Khabarhub

भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा सम्पन्न २१औँ विश्व पावर लिफ्टिङमा सुर्खेतकी श्रुती कार्कीले दुई स्वर्णपदक जितेकी छन् ।

भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् ।

मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट श्रुतीसँगै हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन् ।

राजेश सुवालले एक रजत पदक जितेका छन् । ओभरहलमा श्रुतीले व्यक्तिगततर्फ थप एक स्वर्ण जितेकी छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ निवासी .श्रुतीले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेका स्वर्णपदक जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए ।

कार्कीसहित नेपाली खेलाडीको हौसला बढाउन एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सहसचिव एवं म्यानेजर प्रशिक्षक केदारमान स्थापित सहभागी थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : १९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क