थप तीन महिना यात्रा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको घोषणा « Khabarhub

थप तीन महिना यात्रा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको घोषणा


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीपछि अष्ट्रेलियाले लगाएको यात्रा प्रतिबन्ध अरू तीन महिना थपेको छ ।

अष्ट्रेलियाको पछिल्लो निर्णयसँगै मार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक लागेको छ ।

अष्ट्रेलियाका स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधि थप तीन महिना बढाइएको जानकारी दिएका छन् ।

अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो।

हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर लगाउन थालिए पनि अझै चुनौती नघटेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ३० बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र