फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा यथावत  | Khabarhub Khabarhub

फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा यथावत 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल १७१ औँ स्थानमै यथावत रहेको छ ।

फिफाले जारी गरेको नयाँ वरियताअनुसार दक्षिण एसियामा भारत १०४ औँ स्थानमा र माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यस्तै बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० र श्रीलंका २०६ औँ स्थानमा छन् ।

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।

विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन ।

वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : ०२ बजे

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

एजेन्सी–  मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं– नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा

चर्खेपिङ संरक्षण गर्दै गाउँले

गलकोट– चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले