ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त अदालतमा उपस्थित | Khabarhub Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त अदालतमा उपस्थित


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन् ।

विशेष अदालतमा आज उनी अदालतमा उपस्थित भएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

विशेष अदालतको इजलासमा उनीसँग बयान लिन थालिएको छ । बयानपछि आजै थुनछेक बहस हुनेछ ।

थुनछेक बहस सकिएपछि अदालतले बस्न्यातलाई साधारण तारेख, धरौटी अथवा पूर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ३ : ४० बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक