प्रिमियर लिग : साविक बिजेता लिभरपुल बराबरीमा रोकियो | Khabarhub Khabarhub

प्रिमियर लिग : साविक बिजेता लिभरपुल बराबरीमा रोकियो


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल फुलहमसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुल फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

फुलहमको मैदानमा मोहमद सलाहले दोस्रो हाफमा गोल गरेर  लिभरपुलको हार टारे ।

सलाहले खेलको ७९औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । २५औँ मिनेटमा बोब्बी रेइडले गोल गर्दै फुलहमलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्न बाध्य भयो ।

बराबरीसँगै लिभरपुलले १२ खेलमा २५ अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ भने फुलहम ८ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ३० बजे

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

एजेन्सी–  मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खार्पुनाथमा आमा र शिशुलाई पोषण सामग्री सहयोग

सिमकोट– यहाँको खार्पुनाथ गाउँपालिकाले आफ्ना वडामा रहेका सुनौलो हजार दिनका

नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं– नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा

चर्खेपिङ संरक्षण गर्दै गाउँले

गलकोट– चर्खेपिङ लोप हुँदै गएपछि यहाँको बागलुङ नगरपालिका–९ सिगानाका स्थानीयले