च्याम्पियन्स लिग अन्तिम १६ ‘ड्र’ सार्वजनिक, कुन टोलीको भिडन्त को सँग ? « Khabarhub

च्याम्पियन्स लिग अन्तिम १६ ‘ड्र’ सार्वजनिक, कुन टोलीको भिडन्त को सँग ?


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युईएफए च्याम्पियन्स लिग अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार बेलुकी सार्वजनिक भएको च्याम्पियन्स लिग ड्र मा फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) र स्पेनिस जायन्ट बार्सिलोना, प्रिमियर लिग च्याम्पियन लिभरपुलले आरबी लाइप्ज्गीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, साविक विजेता बार्यन म्युनिखले लाजियोसँग खेल्नेछ भने म्यान्चेस्टर सिटीले बोरुसिया मोन्चाङलादबाचसँग प्रतिस्पर्धा गर्नेछ । सिटीको प्रतिद्वन्द्वी मोन्चेन्ग्ग्लादबाच सन् १९७८ पछि पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।

बार्सिलोना र पीएसजी सन् २०१७ मा पनि अन्तिम १६ मा सँगै परेको थिए । जसमा पहिलो लेग पीएसजीले ४–० ले जितेको थियो भने दोस्रो लेगमा बार्सिलोनाले ६–१ ले जित हात पारेको थियो ।

अन्तिम १६ मा को कससँग भिड्दैछन्

बोरुसिया मोन्चेग्लाद्बास भर्सेस म्यान्चेस्टर सिटी

लाजियो भर्सेस बार्यन म्युनिख

एट्लेटिको मड्रिड भर्सेस चेल्सी

आरबस् लाइप्ज्गी भर्सेस लिभरपुल

पोर्टो भर्सेस युभेन्ट्स

बार्सिलोना भर्सेस पीएसजी

सेभिल्ला भर्सेस बोरुसिया डर्टमन्ड

एट्लान्टा भर्सेस रियल मड्रिड

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : २२ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,