रियल म्याड्रिडले एथलेटिक बिलबाओलाई ३–१ ले हरायो « Khabarhub

रियल म्याड्रिडले एथलेटिक बिलबाओलाई ३–१ ले हरायो


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ । रियल म्याड्रिडले एथलेटिक बिलबाओलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुई गोल गरेका थिए भने टोनी क्रूजले एक गोल गरेका थिए । त्यस्तै एथलेटिक बिलबाओका लागि एण्डर कापाले एक गोल गरेका थिए ।

यस खेलमा खेलको १३ मिनेटमा राउल ग्रासियाले रातो कार्ड पाएपछि एथलेटिक बिलबाओ १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि रियल म्याड्रिडको १३ खेलपछि २६ अंकसहित लिगमा तेस्रो स्थानमा छ ।

त्यस्तै एथलेटिक बिलबाओको १३ खेलमा १४ अंकसहित लिगमा १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ०५ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,