हालसम्म ६०९४ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

हालसम्म ६०९४ कोरोना संक्रमित होम आइसोलेसनमा


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा ६ हजार ९४ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

हाल सक्रिय संक्रमित रहेका  ९ हजार ७५७ मध्ये ६ हजार ९४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । बाँकी ३ हजार ६ सय ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा ३ हजार २५५ जना संक्रमित होम आइसोलेसनमा छन् भने प्रदेश १ मा ३ सय १३ संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

यसैगरी प्रदेश २४४, गण्डकी प्रदेशमा ९६८, लुम्बिनी प्रदेशमा ७९८, कर्णालीमा १०७ र सुदूरपश्चिममा ६०९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी मन्त्रालयले काठमाडौँ, ललितपुर र कास्कीमा गरी तीन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : २३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार