नीलो ‘गाउन’मा करिश्मा तन्ना देखिइन् हट ! « Khabarhub

नीलो ‘गाउन’मा करिश्मा तन्ना देखिइन् हट !


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड र टिभीमा देखिने करिश्मा तन्ना आफ्नो फिटनेसमा खुबै ख्याल गर्छिन् । उनलाई बलिउडमा बोल्ड नायिका पनि भन्ने गरिन्छ । उनको बोल्ड अवतार इन्टरनेटमा पनि भाइरल भइरहेको हुन्छ ।

यतिखेर करिश्मा फेरि फ्यानको नजरमा परेकी छिन् । उनले नीलो ‘गाउन’मा आफूलाई सजाउँदै केही तस्वीर शेयर गरेकी छिन् ।

करिश्माले आफूलाई ब्लू कलरमा सजाउँदा झन् सुन्दरी देखिएको फ्यानले प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राममा शेयर गरिएका यी तस्वीरमा करिश्मा ‘बोल्ड’ पनि देखिएकी छिन् । उनका तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन् ।

यी नायिका रणवीर कपूरको फिल्म ‘सञ्जु’ मा पनि देखिएकी थिइन् । उनी टिभीमा आउने सिरियल ‘नागिन ३’ मा पनि अभिनय गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ३२ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद