श्रीलंकामा श्रृङखलाबद्ध बम आक्रमण, २० जनाको मृत्यु « Khabarhub

श्रीलंकामा श्रृङखलाबद्ध बम आक्रमण, २० जनाको मृत्यु


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर (चर्च) र होटलमा भएको आक्रमणमा परि कम्तिमा २० जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३ ओटा गिर्जाघर र २ होटल तथा अन्य ठाउँमा गरी ६ वटा ठाउँमा बम विस्फोट भएको छ ।

तस्वीर– डेलि मिरर श्रीलंका

श्रृङखलाबद्ध आक्रमणमा परि २ सयभन्दा धेरै घाइते भएका विवरण प्राप्त भएका छन् ।

समाचार संस्था एएफीले घाइतेमध्ये ८० जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको उल्लेख गरेको छ ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा श्रृङखलाबद्ध विस्फोट गराइएको जनाइएको छ ।

तस्वीर– डेली मिरर श्रीलंका

हरेक वर्षको अप्रिल महिनामा पूर्णिमा पछिको पहिलो आइतबारको दिन इस्टर पर्व मनाइन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ३१ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय