भर्खरै सकियो मन्त्रिपरिषदको आकस्मिक बैठक | Khabarhub Khabarhub

भर्खरै सकियो मन्त्रिपरिषदको आकस्मिक बैठक


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदको आकस्मिक बैठक भर्खरै सकिएको छ ।

बैठक झण्डै एक घण्टा बसेको थियो । बैठकमा भएको छलफल र निर्णय सार्वजनिक भएको छैन ।

हिजो राजनीतिक भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : २१ बजे

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी