पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्यमा मनोनित  « Khabarhub

पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्यमा मनोनित 


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट (नेकपा) को स्थायी कमिटी सदस्यमा मनोनित भएका छन्।

मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यस्तै, बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय पनि गरेको छ।

पार्टी अनुशासनविपरित काम गरेको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेको छ भने वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ०१ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन