राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेटवार्ता


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच आज साँझ भेटवार्ता भएको छ ।

राष्ट्रपतिसँग भेट्न राजदूत यान्छी साँझ ६ बजेतिर शीतल निवास पुगेकी थिइन। भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिसकेको छैन।

नेकपा भित्रको आन्तरिक विवाद बढिरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपाभित्रको विवाद उग्र बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै अर्को समूहले पार्टीबाट हटाउने निर्णय गरेको थियो ।

नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ०१ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक