यी महिला जो चिया बेचेरै बनिन् अर्बपति ! « Khabarhub

यी महिला जो चिया बेचेरै बनिन् अर्बपति !


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही वर्ष पहिले एक अमेरिकी महिला ब्रुक एडी भारत पुगेकी थिइन् । उनी भारतमा चियाको पारखी भएर आफ्नै देश फर्किईन् ।

उनले आफ्नो देशमा चिया पकाएर बेच्न शुरु गरिन् । चिया पसल धेरै चलेपछि उनी अहिले अर्बपति बनेकी छिन् ।

उनले शुरुमा चियाको व्यापारलाई पार्टटाईमको रुपमा चलाउने गरेकोमा मालामाल हुन थालेपछि फूलटाइम जागिर छाडेरै चिया व्यापारमा लागिन् । समाचारमा जनाईए अनुसार उनले चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरिसकेकी छिन् ।

भारतमा उनलाई चियाको स्वाद निकै मन परेको थियो । आफ्नो देश फर्किएपछि उनी एक दिन नजिकैको क्याफेमा चिया पिउन गइन्, तर भारतमा जस्तो चियाको स्वाद उनले पाइनन् ।

त्यसपछि उनले त्यही स्वादको चिया आफूले बनाउने संकल्प गरिन् । त्यसपछि सन् २००७ मा उनले अमेरिकामा चियाको कारोवार शुरु गरिन् । शुरुमा भारतीय चियाको स्वाद दिन उनलाई समस्या भए पनि विस्तारै पोख्त भइन । ग्राहकहरुको भीड पनि बाक्लिन थाल्यो । उनी चिया बेचेरै मालामाल बनिन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : १६ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक