नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो– रातो भाले धुरीमा करायो « Khabarhub

नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो– रातो भाले धुरीमा करायो


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको जनसांस्कृतिक महासंघले नेकपा प्रचण्ड नेपाल समूहको प्रदर्शनका क्रममा सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेको छ ।

कार्यक्रममा कलाकारले बालुवाटार र शीतलनिवासमा सूचना पुग्ने गरी उपस्थित सबैलाई गीत गाउन आग्रह गर्दै ‘रातो भाले धुरीमा करायो, गरिबको चमेली निसाबै हरायो’ भन्ने गीत गाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ४१ बजे

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा