अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’ « Khabarhub

अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन । मिस नेपाल ओशियानाको फस्ट रनर अप ( उपबिजेता ) रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छिन ।

प्रबासी नेपालीहरुको दोश्रो पुषताले पाएको यो सफलताले एनआरएनहरुलाई गरौबान्वित बनाएको भन्दै गैर आबसीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले खुशी ब्यक्त गरे ।

बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आबासीय नेपाली युबती ज्योती भट्ट निर्णायक हरुको रोजाईमा टप फाइभमा परेकी भए पनि दर्शकको भोटिङबाट पछाडि परेकी थिइन ।

प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा रहने मिस नेपाल युनिभर्स जस्तो ख्याती प्राप्त प्रतियोगितामा गैर आबासिय नेपालीहरुको प्रस्तुती उच्च स्तरको भएको निर्णायकहरुले प्रतिकृया दिएका छन ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ११ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै