वाशिंग्टन डीसी– गत वर्षदेखि चीनले रणनीतिकरुपमा संयुक्त राज्य अमेरिकाको सम्पूर्ण आपूर्ति श्रृंखला कब्जा गरेको र अमेरिकी आपूर्ति श्रृंखलालाई तहसनहस बनाएको अमेरिकी आर्थिक सुरक्षा विभाग निर्देशक लुकास कुन्सेले बताएका छन् ।
कुन्सेले द हिलसँगको कुराकानीमा ट्यारिफमा गरिएको कंग्रेसनल सुनुवाइमा अमेरिकाले आवश्यक उत्पादनहरु पनि उत्पादन गर्न नसकेको खुलासा गरेको बताएका छन् ।
अमेरिकाले केही निश्चित हतियार प्रणाली र अमेरिकी डलरका लागि आवश्यक उत्पादनहरु पनि उत्पादन गर्न नसकेको खुलेको जानकारी दिएका छन् ।
“यसको मुख्य कारण चीनले रणनीतिक हिसाबले सम्पूर्ण आपूर्ति श्रृंखला कब्जा गर्यो,” उनले हिललाई भने, “र यसले हामीलाई असुरक्षित बनाउँदछ, र अमेरिकी कामदारहरू पनि चोट पुर्याएको छ ।”
कुन्सेले व्यक्तिगतरुपमा हेर्दा अमेरिकी अर्थव्यवस्था र रिमोट कन्ट्रोलिंग व्यक्तिगत नाफातर्फ केन्द्रित भए पनि “सबै कुरामा निश्चि स्वार्थ’ खोज्ने र चीनले आफ्नो फाइदाका लाग प्रयोग गरिरहेको बताइएको छ ।
“उनीहरूले पत्ता लगाए हामी सबै उद्योगको निर्माण र उत्पादन सबै चीजहरू व्यक्तिगत नियन्त्रण, र ती व्यक्ति नाफाको अधीन हुन्छ,” उनले भने ।
वाणिज्य विभागको एक विज्ञप्ती अनुसार उद्योग र सुरक्षा ब्यूरो (बीआईएस) एक नयाँ ‘मिलिट्री र यूजर’ सूचीमा रहेका उत्पादनहरु निर्यात प्रशासन नियमहरु लिखित रूपान्तरण गरिएको छ । जसमा चिनियाँ ५८ र र रूसी ४५ रूसी कम्पनीहरू छन् ।
प्रतिक्रिया