अवरोध हुँदै गए प्रदेशसभा पनि विघटन हुन सक्छ- मन्त्री तुम्बाहाङ्फे « Khabarhub

अवरोध हुँदै गए प्रदेशसभा पनि विघटन हुन सक्छ- मन्त्री तुम्बाहाङ्फे


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताजा जनादेशमा जाने निर्णय बाध्यात्मक भएको बताएकी छन् ।

आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको बताइन् ।

तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना पनि कायमै रहेको बताएकी छन् । राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको भनाइ छ ।

मन्त्री तुम्बाहाङ्फे तोकिएको मितिमा चुनाब गर्नका लागि सरकार लागि परेको बताइन् । ‘तोकिएको मितिमा चुनाब हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुँदैछ,’ उनले भनिन्, ‘चुनाब हुने विषयमा शंका नगर्दा हुन्छ ।’

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ५९ बजे

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको