सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा  एक हजार १०० ले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ३० बजे

जब रेञ्जरको काज सरुवामा हल्लियो मधेस प्रदेश सरकार

जनकपुरधाम– वनजङ्गल फडानी र ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन एवम्

सङ्घीय संसद्को बर्खे अधिवेशन भोलिदेखि

काठमाडौं– सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ मा सहभागी

कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए

श्रीनगर- जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना