सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला ३०० ले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९६ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९६ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार ९००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : ५५ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले