श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास « Khabarhub

श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा लागुऔषध दुर्व्यसनी एक व्यक्तिले नसाको सुरमा आफ्नै श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार, धनुषाको शहीद नगरपालिका पुरवारी टोलका २४ वर्षीय मुकेश गोइत यादवले आफ्नै श्रमती निर्मला यादवलाई हातखुट्टा बाँधेर आगो लगाएका थिए ।

अहिले काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचारत उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । मुकेश र निर्मलाबीच १० महिना अघि विवाह भएको थियो ।

प्रहरीका अनुसार, वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागुपदार्थको नसामा मुकेशले निर्मलालाई कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए ।

निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए । घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले प्रहरीमा उजुरी गरेका थिए । अहिले प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ४२ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्