भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ५१ हजार ३३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७५ हजार ३८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : ४५ बजे

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका मूल नेता तथा