ओलीको नीति ‘फाँसिष्ट र सर्वसत्तावादी’ भएको नेता भट्टराईको आरोप (भिडियोसहित) « Khabarhub

ओलीको नीति ‘फाँसिष्ट र सर्वसत्तावादी’ भएको नेता भट्टराईको आरोप (भिडियोसहित)


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दूवादी, फाँसिष्ट र सर्वसत्तावादी भएको आरोप लगाएका छन् ।

संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए ।

ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उनले बताए ।

भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित भएन भने पनि जनप्रतिनिधिसभा मर्न नसकने तर्क गरे ।
हेरौँ भिडियो

उनले भने, संविधानलाई जोगाएर अघि बढ्नुपर्छ , संविधान गुमे लाखौँ जनताको सपना चकनाचुर हुन्छ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीले संसद्को विघटन नभई संविधानको विघटन गरेको आरोप लगाए ।

उनले संसद विघटनको मुद्दा पूर्ण बृहत् इजलासबाट हेर्नुपर्छ भनेर माग गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : ३९ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट