आठौँ राष्ट्रिय खेलकुद : ८ बजेलाई तय भएको खेल अझै शुरु भएन « Khabarhub

आठौँ राष्ट्रिय खेलकुद : ८ बजेलाई तय भएको खेल अझै शुरु भएन


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज सेमिफाइलनका दुई खेल हुँदैछन् । पुरुष फुटबलको खेल पुनर्निमित नेपालगञ्जको रंगशालमा बिहान ८ बजेदेखि शुरु हुने भनिए पनि अझै शुरु हुन सकेको छैन

पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ बीच प्रतिस्पर्धा हुँदैछ । भने दोस्रो सेमिफाईनलमा आजै अपरान्ह नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । नेपालगंज रंगशालामा हुने दोस्रो सेमिफाइलन खेल अपरान्ह ४ बजे शुरु हुनेछ ।

यसैबीच महिला फुटबलको पहिलो सेमिफाइलन खेल अहिले दाङको बेलझुङ्डीमा भइरहेको छ । भने दोस्रो सेमिफाइनल अपरान्ह ४ बजे हुनेछ ।

महिला फुटबलको पहिलो सेमिफाइलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ३ बीच प्रतिस्पर्धा भइरहेको छ । दोस्रो सेमिफाइनलमा आजै पुलिस र एपीएफ भिड्नेछन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ९ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना