नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताएका छन ।

भारतको नयाँ दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछिको पत्रकार सम्मेलनमा ज्ञवालीले नेपालले दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको बताउँदै कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका हुन ।

उनले भने, ‘दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न दिनेछैनौँ, हामीले दुबै छिमेकीबीच समस्यारहित सम्बन्ध चाहेका छौँ ।’

एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा पनि संयुक्त संवादबाट नेपाल-भारत सीमा विवाद समाधानको उपाय खोज्नुपर्नेमा उाको जोड दिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : ३२ बजे

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र