मिस युनिभर्स २०२० विजेता अंशिकाको सुन्दरता (फोटो फिचर) « Khabarhub

मिस युनिभर्स २०२० विजेता अंशिकाको सुन्दरता (फोटो फिचर)


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२०’ विजेता अंशिका शर्मा आजभोलि चर्चामा छिन् । मिस युनिभर्स नेपाल घोषित भएसँगै उनको तारिफ हुन थालेको छ ।

अस्ट्रेलियामा बस्दै आएकी अंशिका मिस नेपाल युनिभर्स २०२० कै लागि नेपाल आएकी थिइन् । अस्ट्रेलियामा कम्युटर क्षेत्रमा काम गर्दै आएकी अंशिका अब भने नेपालमै बस्ने योजना बनाइरहेकी छिन् ।

अब उनी अमेरिकामा हुने मिस युनिभर्समा नेपालका तर्फबाट सहभागी हुनेछिन् । मिस युनिभर्सको प्लेटफर्मबाट नेपाललाई चिनाउने उनी बताउँछिन् । तस्वीरमा हेरौं अंशिकाको सुन्दरताः

तस्वीरहरू: आर्यन बिमली 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह