अमेरिकाका सबै राज्यमा सुरक्षा सतर्कता उच्च | Khabarhub Khabarhub

अमेरिकाका सबै राज्यमा सुरक्षा सतर्कता उच्च


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले सबै ५० वटै राज्यमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सबै राज्यहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बाइडेनको सपठ्ठ समारोहलाई लक्षित गर्दै सबै राज्यका संसदमा आक्रमण गर्न सक्ने ठान्दै सुरक्षा सतर्कता उच्च पारिएको हो ।

यसअघि ट्रम्पका समर्थकले अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलममा आक्रमण गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

अमेरिकाका सबै सरोकारित निकायले नोभेम्बरमा भएको चुनावमा जो बाइडेनले जितेको प्रमाणित गरे पनि बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले त्यसलाई स्वीकारेका छैनन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ५० बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा