घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ९२ हजार ५ सयमा कारोबार भएको छापवाल सुनको मूल्य आज ७०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा चाँदी ३० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ११ : ३० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर सार्वजनिककाठमाडौँ – नेपाल

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई