आज पनि दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार | Khabarhub Khabarhub

आज पनि दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ ।

आज कारोबारको सुरुवातबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिम समय सम्म आइपुग्ता १७.३१ अंकले बढेर २३३२.३२ को विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै ११० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ५३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै भन्दा धेरै प्रभु बैंकको ३३ करोड र नेपाल टेलिकमको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ४ : १२ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च