दुई थान पेस्तोलसहित एक युवक पक्राउ « Khabarhub

दुई थान पेस्तोलसहित एक युवक पक्राउ


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दुई थान कटुवा पेस्तोलसहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–१९ बाभनविघाबाट प्रहरीले कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउपालिका–१ सोहनी टोलका रामसिकेश यादवका १८ वर्षीय छोरा बिबेक यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई विशेष सूचनाको अधारमा पुलचोकस्थित ५२ बिघाबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार उनीमाथि अनुसन्धान थप सुरू गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ५७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता