फुकरे र फुकरे रिर्टनस्का यी कलाकारको निधन « Khabarhub

फुकरे र फुकरे रिर्टनस्का यी कलाकारको निधन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता ओलानोकियोटन गालाबो ल्यूकसको निधन भएको छ । ल्युकसले सुपरहिट फिल्म ’फुकरे’ र ’फुकरे रिटर्न्स’मा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

ल्यूकसले फिल्ममा डनको भुमिका निर्वाह गरेकि ऋचा चड्डाको बडीगार्डका रुपमा रोल गरेका थिए ।

ल्यूकसको निधनबारे ’फुकरे’ फिल्मका निर्माता तथा अभिनेता फरहान अख्तरले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा ल्युकसको तस्वीर पोस्ट गर्दै श्रद्धाञ्जली दिएका छन् ।

यस अलावा ’फुकरे’का दिलीप उर्फ चूचा को भुमिका निर्वाह गर्ने कमेडियन वरुण शर्माले समेत ल्यूकसको निधनमा शोक जनाएका छन् ।

फिल्म फुकरे सन् २०१३ मा रिलीज भएको थियो । यस फिल्ममा ल्यूकसका अलावा पुलकित सम्राट, वरुण शर्मा, अली फजल, मनजोत सिंह, पकंज त्रिपाठी र ऋचा चड्डा मुख्य भूमिकामा थिए । यस फिल्मको रीमेक फुकरे रिटर्न्स सन् २०१७ मा रिलीज भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ५८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार