म्याकल्युब्रिकेन्ट म्याक परिवार कार्यक्रम उद्घाटन « Khabarhub

म्याकल्युब्रिकेन्ट म्याक परिवार कार्यक्रम उद्घाटन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्ध म्याकल्युब्रिकेन्टस्, नेपालका लागि म्याकल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्राली र ग्यालेक्सी अटो प्रालीको संयुक्तआयोजनामाझापाको बिर्तामोडमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

म्याक परिवारको मुख्यउदेश्यभनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुलाई एउटै परिवारमा बाधेर बिभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमाम्याक परिवारका सदस्यहरुले मेकानिक ईन्स्योरेन्स्, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिलीडिनर तथा योगाकाकक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुविधाहरु, व्यवसायिकतालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर/बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा भारत पेट्रोलियमकर्पोरेशन लिमिटेडका तर्फवाट म्याकल्युब्रिकेन्टस्का क्षेत्रीय प्रवन्धक राजिवकुमार, कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ट्रेडिङ्ग प्राली का डेप्युटी जनरल म्यानेजर रोशनकुमार श्रेष्ठ तथा ग्यालेक्सी अटोका तर्फवाट बिभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

अब म्याकल्युब्रिकेन्टस्को डिलरहरु, रिटेलरहरु तथा मेकानिक्स् हरुले म्याक परिवारमा सहभागीभएर ईन्स्योरेन्स्, छात्रवृत्ति, होलिडे प्याकेज तथा अन्य सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ४३ बजे

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं– माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत

प्रियंकाको ‘मास्टर्नी’को टिजर : स्टारको अनुहार अटायो, कथाबारे अन्योल

काठमाडौं – ‘म्याथ सिक्ने भए…’ भन्ने गीतले विवादमा परेको फिल्म