मेलिना राईको गीतमा केकी नाचिन् (भिडियो) « Khabarhub

मेलिना राईको गीतमा केकी नाचिन् (भिडियो)


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकशैलीको गीत सार्वजनिक हुने प्रवृत्ति निकै बाक्लिएको छ । यतिबेला लोक फ्लेभरको एक गीत सार्वजनिक भएको छ, जुन गीतमा स्वर निनम हाङ राई र मेलिना राईको स्वर छ ।

‘जाले रुमाल’ बोलको गीतमा तपेश्वर राईले शब्द तथा संगीत उनेका छन् भने आमोश तामाङले गीतमा संगीत भरेका हुन् ।

गीतको भिडियोमा केकी अधिकारीले रवि सिंहसँग कम्मर मर्काएकी छिन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३८ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट