आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

आइतबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज तोलामा ९२ हजार ४०० सय रुपैँयामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ११ : २५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई