संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस भएको छ – प्रधानन्यायाधीश जबरा « Khabarhub

संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस भएको छ – प्रधानन्यायाधीश जबरा


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने बताएका छन् ।

स‌ंसद विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताएका हुन् ।

उनले आफूलाई न्यायाधीशको संख्या थप्नुपर्ने महसुस भएपनि पूर्वाधारका कारण नसकेको बताएका छन् । जबराले भनेका छन्, ‘हामीलाई पनि महसुस भएको हो, तर पूर्वाधार नभएकाले सकेनौं । ५ जना बसिराखेको ठाउँमा ९ वा ११ जना कहाँबाट राख्नू ?’

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ३ : ५९ बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन