संसद विघटनविरुद्ध दाहाल-नेपाल समुहद्वारा माइतीघरमा धर्ना (भिडियोसहित) « Khabarhub

संसद विघटनविरुद्ध दाहाल-नेपाल समुहद्वारा माइतीघरमा धर्ना (भिडियोसहित)


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा दाहाल-नेपाल समूह माइतीघरमा धर्ना बसेको हो ।

असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेतृ पम्फा भूषालले बताइन ।

धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी भएका थिए ।

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताइन ।

हेरौँ भिडियो

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ३२ बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६