गर्मीले हैरान बनाएपछि झन् ‘हट’ बन्दै ‘जलपरी’ हरु « Khabarhub

गर्मीले हैरान बनाएपछि झन् ‘हट’ बन्दै ‘जलपरी’ हरु


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला गर्मी बढेको छ । नायिकाहरुले गर्मीसँग भाग्न स्वीमिङ पुल र समुद्रको तटमा पुग्न थालेका छन् । बलिउडका सुन्दरीहरु गर्मीमा रमाएका तस्वीरहरु अपलोड गरिरहेका छन् ।

क्याटरीना कैफ आजभोलि लगातार पानीसँग खेलिरहेकी छिन् । उनले पानीमा रमाएका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनका तस्वीरले सामाजिक सञ्जालमा पनि धूम मच्चाएका छन् ।

यस्तै अमीषा पटेललाई पनि गर्मीले हैरान बनाएको छ । उनले पनि आफ्ना हट तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

तनीषा मुखर्जीले हालै यस्तो तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । र, उनले आफूलाई यो माहोलले सधै सताउने गरेको लेखिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : १५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल