कतार एयरवेजले पायो स्वास्थ्य मापदण्ड अन्तर्गत सर्वोच्च डायमण्ड दर्जा « Khabarhub

कतार एयरवेजले पायो स्वास्थ्य मापदण्ड अन्तर्गत सर्वोच्च डायमण्ड दर्जा


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेज सिम्प्लिफ्लाइङको अडिट अन्तर्गत एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स् असोसिएशन (एपेक्स) स्वास्थ्य सुरक्षामा डायमण्ड दर्जा हासिल गरेको छ ।

डायमण्ड अर्थात् सर्वोच्च दर्जाकतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्याङ्कन पश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइनलाई प्रदान गरेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने, “एक अग्रणी एयरलाइनको रुपमा, कोभिड–१९ सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धतालाई एपेक्स जस्तो गरिमामय संस्थाले दिएको मान्यताले हामी हर्षित भएका छौँ । ”

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : ०० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष